समाज अनि विज्ञानले फड्को मारिरहेको समयमा बालबालिकाहरुमाथी नयाँ रोग फेला परेको छ ।
अमेरीकाको बालबालिकाहरुको क्षेत्रमा काम गर्ने एक संस्थााले अध्ययन गरेको रिपोर्टमा धुवाँ र धुलोका कारण बालबालिकाहरुको आँखामा किरा पर्नसक्ने नयाँ तथ्य सार्वजनिक भएको हो ।
बैज्ञानिकहरुका अनुसार प्रदुषित बायुप्रदुषणका कारण बालबालिकाहरु प्रत्यक्ष प्रभावित हुने भएकाले बालबालिकाहरुलाई धुलोबाट बचाउनुपर्ने वैज्ञानिकहरुको तर्क रहेको छ ।
Next
This is the most recent post.
Previous
Older Post

Post a Comment

 
Top