सल्यान, साउन २५ - सल्यानलाई प्रदेश नम्बर ५ मा राख्न माग गर्दै अनिश्चितकालिन आमहड्तालको घोषणा गरिएको छ । त्यहाँका स्थानीय रजानीतिक दल, युवा संगठन, सल्यान रुकुम बस यातायात व्यवसायी समिति, उद्योग बाणिज्य संघ र नागरिक समाजले गरेको अनिश्चितकालिन आम हड्ताललाई अरु संघसंस्थाले पनि समर्थन जनाएका छन् ।

६ प्रदेशमा राख्दा आर्थिक विकासमा  असर पर्ने भन्दै निर्णय सच्चाउनु पर्ने माग गर्दै बन्द गरिएको हो । 

Post a Comment

 
Top