काठमाडौं । एक रातमा कति पटकसम्म यौनसम्पर्क राख्ने भन्ने विषयमा अब कुनै चिन्ता लिनपर्ने छैन । किन भने आफ्नो सेक्स पाटनरसँग मन मिले दिन वा रातमा जति बेला, जति पटकसम्म पनि यौनसम्पर्क राख्न सकिनेछ । चिकित्सकहरूका अनुसार यौनसम्बन्ध राख्नु भनेको आफ्नो इच्छालाई पूर्तिका लागि हो । यदि केटा र केटीबीच कुनै अपात्ति हुँदैन भने जति पटक पनि यौनसम्बन्ध राख्न सकिने अनुसन्धानले देखाएको छ । यौनसम्बन्ध भनेको बराबरको आनन्द हो । यदि दुबै सेक्स गर्न तयार छन् भने यसलाई कति पटक गर्ने वा कुन समयमा गर्ने भन्ने रोकतोक छैन । रातिमा त झन् जति पटक पनि सेक्स गर्न सकिन्छ । उमेरका कारण धेरै पटक वा थोरै पटक सेक्स गर्नेमा फरक पर्ने चिकित्सकहरूको भनाइ छ । सहवास वा सेक्समा चरमसीमाको आनन्द अन्तिम पटकसम्म रहने गर्छ । सेक्स गर्दा भने चिकित्सकको सल्लाहविना कुनै पनि प्रकारको यौनवद्र्धक औषधि सेवन गर्न नहुने जनाइएको छ ।

Post a Comment

 
Top