दश वर्षिय जनयुद्धका नायक, नेपालका पूर्व प्रधानमन्त्री समेत भइसकेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल एकाएक सल्यासी भएका छन् । कार्यक्रम चलिरहेको स्थानमा एकाएक प्रचण्ड आएपछि कार्यक्रममा तालीको गड्गहाट समेत चलेको थियो । वास्तविक कथा नभएर चर्चित हास्य कलाकार मनोज गजुरेरलले तयार पारेको कमेडी भिडियो हेरौं ।

Post a Comment

 
Top