भारतीय पूर्वपोर्नस्टार सन्नी लियोन किन चर्चित भइन् ? यसको कारण हो उनका नग्न फोटोशूट र उनी एक पोर्नूस्टारका रुपमा स्थापित हुनु । हो यही सफलताका कारण उनी अहिले बलिउडसम्म आइपुगेकी छन् र राम्रैसँग जमिसकेकी पनि । तर, के नेपाली समाजमा पूर्व पोर्नस्टार लियोनले जस्तै आफ्नो नग्न शरीर देखाउँने र पार्नूटार बन्ने सपना राखेका कोही छन् भन्दा तपाईलाई विश्वास लाग्छ ? यदी लाग्दैन भने उनका फेटोशूट हेरेपछि भने पक्कै लाग्ला ।
archana paneru4
पश्चिम भारतसँग सीमा जोडिएको कञ्चनपुरमा एक युवतीले पोर्नस्टार सन्नी लियोनी बन्ने अभ्यास गरेकी छिन् । उनी पोर्नस्टार होइनन् तर, उनले आफ्नो फेसबुकमा राखेका तस्बिर र उनको कार्यले यसको झल्को भने पक्कै दिन्छ । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरस्थित भाँसी घर भएकी यी युवतीको नाम अर्चना पनेरु हो । लिटिल बुद्ध एकेडेमीमा कक्षा १० मा अध्ययनरत छात्रा पनेरु केही समयअघि महेन्द्रनगरको प्रिन्स एण्ड प्रिन्सेसमा रनरअफ सेकेण्ड भएकी थिइन् ।
archana paneru2
उनले के सम्झिएर यस्तो कार्य गरिन् त्यो त उनलाई नै थाहा होला तर, हाम्रो नेपाली समाजमा यस्ता खालका कार्यहरु उचित छन् या छैनन्, त्यो प्रश्न भने पक्कै उब्जीनु पर्छ । छोटा लुगा लगाएको भन्दै गायिका ज्योति मगरको आलोचना गर्ने हाम्रो समाजले पनेरुजस्ता युवा पुस्तालाई आधुनिकताको प्रतिक मान्ने या बिकृति त्यो पनि दुई पक्षबीच बहसको विषय बन्न सक्छ । हाम्रो समाजमा ब्यक्तिगत स्वतन्त्रता त होला तर, यसरी आफ्नो नग्न शरीर देखाउँदै हिड्ने स्वतन्त्रता चाँही छैन कि ?
archana paneru8
archana paneru 3
archana paneru
archana paneru5
paneru

Post a Comment

 
Top