१२ असोज, तम्घास । गुल्मीको पुर्कोट दह गाविसमा भएको जीप दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा सोही ठाउँका जीप चालक बसन्त कुँवर गम्भीर घाइते भएको प्रहरी निरिक्षक हरि हमालले बताए ।
उनका अनुसार घाइते कुँवरको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ ।
जीप सडकबाट झण्डै दुई सय मिटर तल खसेको छ ।

Post a Comment