काठमाडौं, २१ कार्तिक । नाङ्गो फोटो सार्वजनिक गरेर रातारात चर्चामा आएकी नेपाली एक मोडेल अर्चना पनेरुले फेरि अर्को एउटा सेक्सी भिडियो सार्वजनिक गरेकी छन् ।  पोर्न स्टार बन्ने सपना पालेकी अर्चनाको  विकिनी भिडियो सार्वजनिक भएको छ । जुन भिडियो १८ प्लस उमेरले मात्र हेर्न मिल्ने भन्दै उक्त भिडियो सामाजिक सञ्जाल युटुबमा सार्वजनिक भएको हो ।
यु ट्युवमा अपलोड गरिएको उक्त भिडियोमा पनेरु टु पीस विकिनिमा देखिएकी छिन् । उनी एक कोठामा डान्सिक स्टाइलमा छिन् । कामोत्तेजक रुपमा प्रस्तुत उनको भिडियो करिब पाँच मिनेटको रहेको छ । बेड रुममा खिचिएको भिडियोमा उनको कुनै आवज भने राखिएको छैन ।
हेरौं उनको भिडियो यस्तो छ :

Post a Comment

 
Top