काठमाडौं, साउन १ – विश्वकप ट्वेन्टी ट्वेन्टी छनौट प्रतियोगिता अन्तर्गत पपुवा न्युगिनी विरुद्ध नेपालले  ब्याटिङ सुरु गरेकाे छ ।

खेलमा पपुवा न्युगिनीले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियाे ।  नेपालकाे ब्याटिङ सुरु भएकाे छ । नेपालकाे अाेपनीङ सागर पुन र प्रदिप एेरीले गरेका छन् । नेपाल र पपुवा न्युगिनीको खेल स्टार स्र्पोट्स ४ र एनटिभी प्लसले प्रत्यक्ष प्रसारण गरेका छन् । 

Post a Comment

 
Top