काठमाडौं, साउन १ – मुसलमान समुदायको महान पर्व इदको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने भएको छ । यसवर्ष इद साउन ३ गते आइतबार परेको र त्यसदिन सार्वजनिक बिदा दिने निर्णय भैसकेको गृह मन्त्रालयले जनाएको छ । हिजरी संवतको रमजान महिनाभर रोजा अर्थत व्रत बसिसकेपछि मुसलमान समुदायले इदुलफित्र मनाउने चलन छ । 

Post a Comment

 
Top