एजेन्सी–सेल्फी खिच्नुले आफ्नो व्यक्तित्व विकाससँगै आफैमा उत्साहजनक फाइदा हुने देखिएको छ । ब्रिटेनको सोधकर्ताहरुले सेल्फी खिच्ने मानिस अधिक आत्मविश्वासी हुने समेत पत्ता लगाएका छन् ।selfie
ब्रिटेनको ट्रांसफर्म  ‘कस्मेटिक सर्जरी नाम गु्रप’ नामक सोधकर्ताहरुको समुहले १८ देखि २४ उमेर उमेर समुहका २ हजार सहभागीहरु माझ सर्वेक्षण गरेको थियो ।
सर्बेक्षणमा यस्तो पनि पत्ता लागेको छ कि सेल्फी खिचाउने पुरुष र महिला आफ्नो मुस्कानलाई  सबै भन्दा आकर्षक मान्ने गर्छन् भने आत्मविश्वासी समेत बन्ने बन्छन् ।
सोधकर्ता स्टीवन टेलरका भन्छन ‘सोधमा हामीले यो पाएका छौं की व्यक्तित्व विकासको लागि लुक्स बेहत्तर हुन अहम अहम धारणा हो । सोसल मिडियामा आफ्नो अधिक सेल्फी तस्वीर पोस्ट गर्ने युवा अक्सर आफ्नो लुक्स अथवा व्यक्तित्वलाई लिएर आत्मविश्वासले भरिपूर्ण हुने गर्छन् । त्यसैले अधिक मानिस आफ्नो सेल्फी सार्वजनिक गर्न चहान्छन् ।’
सोधकर्ताहरुका अनुसार २९ उमेर समुहका मानिसहरु आफ्नो शरीरको औधी माँया गर्छन् ।

Post a Comment

 
Top