काठमाडौं,
 साउन १८ - हिन्दू राष्ट्रको माग गर्दै निस्केको र्यालीका कारण काठमाडौंको 
मुख्य सडक अस्तव्यस्त भएको छ । दिउँसो १२ बजेदेखि बानेश्वर, माइतीघर, 
थापाथली, त्रिपुरेश्वर लगायतका ठाउँमा गाडीको चाप बढेको हो ।
मुख्य
 ठाउँमा जाम भएलगत्तै उपत्यकाभर नै यसको असर परेको ट्राफिक प्रहरीले जनाएको
 छ । हिन्दू राष्टको माग गर्दै काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन भइरहेको
 छ ।

 
Post a Comment