भक्तपुर, भदौ ९ - भक्तपुरको खोलामा आएको बाढीले एक बालकलाई बगाएको छ । खोला किनारामा खेल्ने क्रममा चिप्लेर खसेपछि साँखु घर भई सूर्यविनायक बस्ने सीता डंगोलको ५ वर्षका छोरा कृष्णलाई कालाचा खोलामा आएको बाढीले बिहान बगाएको हो ।
बगाएलगत्तै खोज्दा पनि बालक फेला नपरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

Post a Comment

 
Top