आफ्नो जहान परिवारको खुसीको लागि परदेशीएको युवा घर फर्कदा शायद सवैभन्दा खुसी हुन्छ । लामो समय परिवारबाट बाहिर रहेको युवा घर आहउदै गर्दा परिवारसंग रमाउने, घुम्ने कति धेरै सपना देखेको हुन्छ ।
तर नेपालमा यस्ता धेरै घटनाहरु घट्न थालेका छन् । श्रीमान परदेशबाट कमाएर घर फर्कदा श्रीमती अर्कैकी भइसकेकी हुन्छिन । यो भन्दा पीडा शायद अरु नहुन सक्छ । हेर्नुहोस् विदेशबाट फर्कने क्रममा एयर पोर्टमा लिन आउछु भन्ने श्रीमती अर्कैसंग लागेपछि विष पिएका एक युवाको कथा ।

Post a Comment

 
Top