काठमाडौं, भदौ १० – कैलालीको टीकापुरमा सोमबार भएको हिंसात्मक झडपमा घाइते भएका प्रहरी हवल्दारको निधन भएको छ । काठमाडौं महाराजगंजको नेपाल प्रहरी अस्पतालमा उपचार गराइरहेका प्रहरी हवल्दार जनक नेगीको गएराती २ बजे निधन भएको प्रहरीले जनाएको छ । उहाँको निधनसँगै टीकापुरमा भएको झडपमा परी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।

Post a Comment

 
Top