बाग्लुङ, भदौ ७ – दुई दिनदेखि हराइरहेका बागलुङ मालिकाका एक किशोरको शव फेला परेको छ । बाग्लुङ नगरपािलका ५ मा रहेको पावर हाउसको कुलो नजिकैको काठेखोलाबाटे बगेको आशंकामा खोजी गर्दा विहान मालिका–७ का १७ बर्षिय कृष्ण शर्माको शव फेला परेको प्रहरीले जनाएको छ ।
शर्मासँगै हराएका मालिका ८ का १७ वर्षिय सुदिप रेग्मीको अवस्था भने अझै पत्ता लागेको छैन । उनको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top