हरिप्रसाद नेपाली / भदौ ८,
नेपाली गाउँठाउँमा देखिने भावहरुमा आफुलाई जस्तो सुकै कठिन रुपमा पनि अभिनयमा ढाल्न सक्ने तिर्सना बुढाथोकीको मुख्य अभिनय रहेको सोलमारीमा टुच्च गितको भिडियो सफलताको शिखरमा पुगेको छ ।

आफुलाई लोक आधुनिक मोडल भनेर चिनाउन खोज्ने तिर्सनालाई यो भिडियोमा एउटा भट्टी पसलकी साहुनीको रुपमा प्रस्तुत गरिएको छ । निकै कामुक अभिनय गरेकी तिर्सनालाई जिक्रीले तिर्सनालाई भुँडी बोकाएको र चतुराईपूर्वक पाँडेलाई सुम्पिएको कथा र अभिनय निकै नै चर्चित भएको छ ।

यो भिडियोको चर्चा सेलाउन नपाउदै तिर्सनाले छिट्टै ठूलो पर्दा मार्फत आफुलाई विश्वभर चिनाउने भएकी छन् ।  आम नेपाली महिलाहरुको पिडा र बेदना समेटीएको तिर्सनाको मूख्य भूमिका रहेको नारी प्रधान चलचित्र आउन लागेको तिर्सनाले गोप्यकुरा डटकमलाई जानकारी समेत दिएकी छन् ।

हेर्नुहोस् तिर्सनाको चर्चित भिडियो, सोलमारीमा टुच्च

Post a Comment

 
Top