ताप्लेजुङ, भदौं १० – ताप्लेजुङको खेबाङमा  लडेर एक मजदूरको ज्यान गएको छ । सुरुम्खिम गाविस ६ निवासी ४७ वर्षका खड्गबहादुर राईको बाटो खन्ने क्रममा लडेर ज्यान गएको प्रहरी प्रमुख शान्तिराज कोइरालाले बताउनुभयो । 
प्रहरीका अनुसार खेबाङबाट सुरुम्खिम जाने बाटो जेठ २७ गते आएको बाढी पहिरोले पूर्णरुपमा भत्किएपछि मर्मत गर्न गएका राईको लडेर घटनास्थलमै ज्यान गएको हो । 

Post a Comment

 
Top