पर्सा, असोज ५ – पर्साको वीरगन्जमा मंगलबार दिनभर कर्फ्यु हटाइएको छ । बिहान ६ बजेदेखि राति १०  बजेसम्मका लागि कर्फ्यु हटाइएको स्थानीय प्रशासनले जनाएको छ ।

वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु लगाएको २२ दिनपछि दिनभर कर्फ्यु हटाइएको यो पहिलो पटक हो । यसअघि दिनमा २÷३ घण्टा मात्रै  कर्फ्यु हटाउने गरिएको थियो ।

Post a Comment

 
Top