काठमाडौं, भदौ ३ – बिहीबार मध्यान्न रसुवामा भूकम्पको पराकम्प गएको छ । बिहान ११ बजेर ४७ मिनेटमा ४ दशमलव ६ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार बिहान दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टर स्केलको पराकम्प गएको थियो ।

Post a Comment

 
Top