दाङ, भदौ २ - आठ दिनदेखिको बन्दले दाङको जनजीनव कष्टकर भएको छ । थरुहट थारुवान संयुक्त संघर्ष समितिले गरेको बन्द कारण लामो तथा छोटो दूरीका गाडी चलेका छैनन् भने शिक्षणसंस्था र कलकारखाना पनि ठप्प छन् ।  
शिक्षण संस्था खोल्ने बिषयमा भएको  छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

Post a Comment

 
Top