जाजरकोट, भदौ ३ - मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई एउटा प्रदेश बनाउनुपर्ने माग गदै ११ दिनदेखि थालिएको आन्दोलनका कारण जाजरकोटको जनजीवन कष्टकर बन्दै गएको छ । यातायात, पसल, शिक्षण संस्था, बैंकिक क्षेत्र, गैरसरकारी कार्यालय बन्द गदै आएका आन्दोलनकारीले आज सरकारी कार्यालय समेत बन्द गराएका छन् । 
लामो बन्दका कारण जिल्लामा उपभोग्य सामानको हाहाकार हुन थालेको छ ।

Post a Comment

 
Top