काठमाडौं, असोज ४ । संविधान जारी हुनबाट रोक्न नसकेपछि निराश बनेका एमाओवादी नेता डा। बाबुरम भट्टराइले दशजना बन्न दुई चार जना पनि मार्न नसक्ने भन्दै जनजाति नेताहरुलाई हुतिहारा र भैंडाको संज्ञा दिएका छन् ।
कुनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखिएपछि देश टुक्रिने धम्की दिएका बाबुरामले गत साता आफ्नै निवासमा केही जनजाति सभासद् र जनजाति अगुवालाई बोलाएर थर्काएको उच्च स्रोतले बतायो ।
त्यस अवसरमा बाबुरामले मधेश र थरुहट आन्दोलनलाई आफूले उक्साएको स्वीकार गर्दै मधेसी जनताले आफ्नो बलिदान गर्न जनजाति नेताहरु डराएको बताए । आजको साँघु साप्ताहिमा खबर छ । 

Post a Comment

 
Top