biplov५ असोज, काठमाडौ । संविधानको खुशीयाली मनाउँदै गरेका जनता र विप्लव माओवादीका कार्यकर्ताबीच अछाममा झडप भएको छ ।
अछामको रानीवन गाविस-८ चलौनीमा संविधान निर्माणको खुशीयालीमा कार्यक्रम गर्न लागेकाको कार्यक्रम विप्लव माओवादीका कार्यकर्ताले विथोल्न खोज्दा दुई पक्षबीच झडप भएको हो ।
सोमवार अपरान्ह झडप हुँदा दुवै पक्षका दुई जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top