असोज ६ – युरोपियन युनियन (इयु) ले एक लाख २० हजार शरणार्थीलाई शरण दिने योजना पारित गरेको छ । २८ वटा इयुका सदस्य राष्ट्रमा एक लाख २० हजार आप्रवासीलाई शरण दिने प्रस्ताव पारित भएको हो । इयुको कार्यकारी समिति युरोपियन कमिशनले
तर पूर्वी युरोपका रोमानिया, चेक रिपब्लिक, स्लोभाकिया र हंगेरीले भने इयुको प्रस्तावको विपक्षमा मत दिएका छन् । इयुले गरेको नयाँ प्रस्ताव अनुसार अहिले इटली, ग्रिस, हंगेरी तथा अरु युरोपेली देशमा रहेका गैरकानूनी आप्रवासी तथा शरणार्थी लाभान्वित हुनेछन् ।

Post a Comment