काठमाडौं, असोज ८ – इन्डोनेसियामा आज ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पमा परी ६० जना घाइते भएका छन् । भूकम्पले दुई सय घर ध्वस्त भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

पूर्वी इन्डोनेसियाको पपुवा नजिकै समुन्द्रमा केन्द्र बनाएर मध्यरातमा ६ दशमलव ६ रेक्टरको भूकम्प गएको हो । त्यहाँका अधिकारीले भूकम्पमा परी प्रभावित हुनेको संख्या बढ्न सक्ने बताएका छन् । 

Post a Comment

 
Top