Truck-in-petrol५ असोज, काठमाडौं । भारतले पट्रोलियम पदार्थ बोकेका नेपाली ट्याङ्करलाई नेपाल प्रवेश गर्न रोकेको छ । भन्सार जाँचपास नगरी ट्याङ्करहरुलाई भारतमा नै रोकिएको हो ।

रक्सौलबाट तेल भरेर भन्सार आईपुगेका तेल ट्याङ्करहरुलाई छुटाउन अवरोध गरेको नेपाल आयल निगमले जनाएको छ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top