काठमाडौं, असोज १३ – जाजरकोटको खगेनकोट ३ का डिल्ली परियारको सुतेकै अवस्थामा मलेसियामा ज्यान गएको छ । 

अघिल्लो रातसँगै खाना खाएर छुटेको र भोलीपल्ट सुतेकै ठाउँमा मृत भेटेको उनका साथीहरुले बताएका छन् । दश महिना अघि कोर्मा ओभरसिज म्यानपावर कम्पनीबाट मलेसिया गएका थिए । डिल्लीको परिवारमा श्रीमती दुई छोरा र एक छोरी छन् ।

Post a Comment

 
Top