काठमाडौं, असोज ३ – काठमाडौंको पुरानो बसपार्कमा नचिनेका मान्छेको समुहले बसमा आगजनी गरेको छ ।

नचिनेका मान्छेको समूहले पुरानो बसपार्क दक्षिणकाली रुटमा चल्ने बा ३ ख २९०९ नम्बरको बसमा पेट्रोल छर्केर आगजनी गरेको हो । बस जलेर पूर्ण रुपमा नष्ट भएको छ । बसमा आगजनी गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top