साउन-२१, नवलपरासी ।
आज
नवलपरासी जिल्लालाई टुक्रयाउने कि नटुक्रयाउने भन्ने विषयमा टुँगो लाग्दैछ ।
नवलपरासी जिल्लालाई टुक्राउन नहुने भन्दै सभासद्हरुले छलफल चलाएका छन् ।
जिल्लाको गैँडाकोटदेखि दाउन्नेसम्मको क्षेत्रलाई रुपन्देही, कपिलवस्तु,
दाङ, बाँके र बर्दिया मिलाएर नयाँ प्रदेशमा समेट्ने कुरा चलिरहेको छ ।
नवलपरासी
क्षेत्र नं. ५ का सभासद् बिक्रा खनालका अनुसार आज नवलपरासीको विवाद समाधान
हुने बताएका छन् । यस्तै, अर्को प्रदेशमा दोलखा, रामेछाप, सिन्धुली,
काभ्रे, काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, धादिङ, मकवानपुर,
नुवाकोट, रसुवा र चितवनलाई राख्ने दलहरुको गृहकार्य छ ।
Post a Comment