काठमाडौं । केहीबेर अघि भूकम्पको धक्का गएको छ ।

सिन्धुपाल्चोकलाई केन्द्र बनाएर केहीबेर अघि ७ बजेर ५५ मिनेटमा ४.१ रेक्टरस्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्दले जनाएको छ । केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको इचोक नजिक पर्छ ।
गए राती पनि ९ बजेर २५ मिनेटमा दोलखालाई केन्द्र बनाएर ४.१ रेक्टरस्केलको पराकम्पन गएको थियो ।
http://www.khabardabali.com/

Post a Comment

 
Top