बाँके, साउन २४–हिन्दु राष्ट्र घोषणाको मागसहित गरिएको बन्दका कारण बाँकेको जनजीवन प्रभावित भएको छ । हिन्दुराष्ट्र संरक्षण अभियान नेपालको आह्वानमा गरिएको बन्दका कारण यातायात, कलकारखाना ठप्प छन् । राप्रपा नेपाल, शिव सेवा नेपाल लगायतका दुई दर्जन पार्टीले बन्दमा ऐक्यवद्धता जनाएका छन् ।

Post a Comment

 
Top