नेपाली बजारमा भर्खरै मात्र आएको श्रीदेवी देवकोटाको ढाडे विरालो एल्वमको गितको भिडियो रिलिज भएको छोटो समयमै अत्यन्तै धेरैले हेरिसकेका छन् ।
कि देखाको चल्छ, कि देखाको चल्छ भन्दै ज्योती मगर निकै कामुक रुपमा प्रस्तुत भएको यो भिडियोमा मस्ती गर्न नपाउने हो भने किन लव गर्ने भन्दै ज्योतीको अभिनय प्रस्तुत गरिएको छ ।
तिजको गितको रुपमा आएको यो गितको भिडियाले नेपाली संस्कृतीको ठाडै बेइज्जत गरेको टिप्पणी उठ्न थालेपनि यो म्युजिक भिडियो धेरै दर्शकले हेर्न सफल भएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Post a Comment

 
Top