पोर्चुगिज खेलाडी रोनाल्डोले
बाल्यकालदेखिनै फुटबल ट्रेडिङ सुरु गरेको भएपनि पछि गएर व्यावसायीक खेलाडी
बन्ने बारेमा नसोचेको बताएका हुन् । उनले भने ‘मेरो परिवारमा सबैले
फुटलबलाई माया गर्थे, खेल्न रुचाउँथे । एक दिन म बाटोमा फुटबल खेली रहेका
बेला
मेरो
बुबाले म काममा गएका बेला कुनै क्लबमा गएर फुटबलको ट्रेनिङ किन लिए हुन्छ
भन्नुभयो । मैले तालिम सुरु गरें ।’ उनले थपे 'त्यसपछि म हरेक दिन
ट्रेनिङका लागि जान थालें । मलाई रमाइलो लाग्थो । तर मैले कहिले सोचेको
थिइन कि कुनै दिन म म्यानचेस्टर युनाइटेड तथा रियल मड्रिड वा अन्य कुनै
क्लबको सदस्य बन्छु जस्तो लागेको थिएन ।’
Subscribe to:
Post Comments (Atom)

Post a Comment