काठमाडौं भदौ २ आगामी ५ असोजभित्र महाधिवेशन गर्न सम्भव नदेखिएपछि कांग्रेस नेतृत्व संकटमा परेको छ । राजधानी दैनिकमा समाचार ५ । आगामी ५ असोजसम्म १३ औं महाधिवेशन नगर्दा संवैधानिक संकट आउने भएपछि कांग्रेस नेतृत्व संकटमा परेको हो ।
 
संकट टार्नकै लागि कांग्रेस नेतृत्वले यतिबेला संविधान संशोधन गरी ६ महिनाभित्र महाधिवेशनको समय थप गर्न सक्ने व्यवस्था गर्ने वा ५ असोजभित्रै महाधिवेशन प्रक्रिया शुरु गर्ने विकल्प अघि सारेको छ ।

Post a Comment

 
Top