रुकुम, भदौ १ – पहिरोमा पुरिएर रुकुममा दुई जना बेपत्ता भएका छन् । घेत्मा–१ मा वर्षासँगै गएको पहिरोले घर बगाउँदा दुई जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
घेत्मा–१ की ४० वर्षकी रीता पुन र ४२ वर्षकी मोती पुन बेपत्ता भएका हुन् । घाँस काट्न गएका बेला पानी परेपछि ओत लागेको घर पहिरोले बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । हराएकाहरुको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top