अब यो नाटक साउन २८ गतेसम्म मञ्चन हुने
नाटकमा पूर्वी पहाडको वास्तविक जीवनशैली, भेषभुषा र भौगोलिक अवस्थालाई
चित्रण गर्न हरदम प्रयास गरिएको छ । नाटकघरको सीमित क्षेत्रमा पहाडको
एक
गाउँ, पहाड, बाटो लयागतका दृष्यलाई समेटिएको छ । उपेन्द्र सुब्बाको लेखन
तथा घिमिरे युवराजले नाट्य रुपान्तरण गरेको लाटो पहाड किरण चाम्लिङको
निर्देशनमा मञ्चन भैरहेको छ ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment