काठमाडौं, साउन ३० - इंग्लिस प्रिमियर
लिगको आफ्नो दोश्रो खेलमा म्यानचेष्टर युनाइटेड विजयी भएको छ । म्यानयुले
शुक्रबार राती भएको खेलमा एस्टनभिल्लालाई १–० ले हरायो । म्यानयुलाई जिताउन
खेलको एक
मात्र गोल एडनन जानुजाईले पहिलो हाफमा गरेका थिए । यो
जितपछि म्यानचेष्टर युनाइटेड सन् २०१३ को अगस्टपछि पहिलो पल्ट लिगको
शीर्ष स्थानमा उक्लिएको छ । यद्यपी लिगमा अरु टिमले शनिबार दोश्रो चरणका
खेल खेल्न बाँकी नै छ । गएको अप्रिलमा न्युक्यास्टलविरुद्ध गोल गरेका जानुजाईले त्यसपछि पहिलो पल्ट
Subscribe to:
Post Comments (Atom)

Post a Comment