अदालतले दोषी ठहर गरी सजाय सुनाएपछि फरार रहेका पुष्पलाललाई प्रहरीले सिनामंगलबाट पक्राउ गरेको हो ।
उनले १३ वर्षीया बालिकालाई बलात्कार गरेका
थिए । जिल्ला अदालत काठमाण्डूले उनलाई ८ वर्ष कैद र एक लाख रुपैयाँ
क्षतिपूर्तिको सजाय सुनाएको थियो ।
यस्तै सरकारी छाप दस्तखत किर्ते मुद्दामा फरार रहेका लीलाबहादुर तामाङलाई पनि प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

Post a Comment