सुराकीका
आधारमा राती गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी
नायब उपरीक्षक शिशु शर्माले जानकारी दिनुभयो । प्रहरीलाई देखेपछि चालक
भागेका र उनको खोजी भैरहेको पनि प्रहरीले जनाएको छ ।
दुईसय २३ किलो गाँजा बरामद
मकवानपुर, साउन २२ - मकवानपुरको
भैंसे ३ कालिकाटारबाट प्रहरीले ठूलो परिमाणको गाँजा सहित एउटा ट्रकलाई
नियन्त्रणमा लिएको छ । ना २ ख ९२५० नम्बरको ट्रकमा ल्याउँदै गरिएको २ सय २३
किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

Post a Comment