रुपन्देही, भदौ २ – रुपन्देहीको नेपाल भारत सीमा नाका बेलहियाबाट तीन किशोरीको उद्धार गरिएको छ । परिवारका सदस्यहरुलाई थाहा नै नदिई भारतको पुने जान लागेका तीन किशोरीलाई उद्धार गरि परिवारको जिम्मा लगाईएको केआई नेपालले जनाएको छ ।
हेटौंडाकी १७ वर्षिय मिरा मगर, धादिङ्गकी २० वर्षिय बिपना मगर र काभ्रेकी २० वर्षिया रीता तामाङ्गलाई परिवारको जिम्मा लगाइएको हो ।

Post a Comment

 
Top