गुल्मीको
धार्मिक एवं पर्यटकीय क्षेत्र रेसुङ्गामा गएको एक महिनादेखि संचालन गरिएको
साउने मेलाको सोमवार समापन गरिने भएका कारण गुल्मी उद्योग वाणिज्य संघको
आग्रहमा बन्द फिर्ता भएको नेकपा–माओवादीका जिल्ला अध्यक्ष एवं ईन्चार्ज
विरवहादुर कार्कीले जानकारी दिनुभएको छ ।
http://ujyaaloonline.com

Post a Comment