सुनसरी, साउन २८ - संघीय
लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण पूर्वका बिभिन्न जिल्लामा
गाडी चलेका छैनन् । बजार पनि बन्द छन् । सप्तकोसी पूर्वका नौ जिल्लासहितको
लिम्बुवान राज्य माग गर्दै उसले बन्द गराएको हो ।
बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, धनकुटा जिल्लाको जनजीवन कष्टकर बनेको छ ।
Post a Comment