मकवानपुर, साउन ६ – राप्रपा नेपालको आह्वानमा हेटौडा बजार बन्द गरिएको छ । बन्दका कारण बजार नखुलेपनि गाडी भने चलेका छन् ।
संविधानको मस्यौदामा सुझाव संकलनमा बेला हिजो झडप हुँदा अध्यक्ष कमल थापा, सभासद गणेश थापा लगायतका नेता, कार्यकर्ता घाइते भएको विरोधमा आज बन्द आह्वान गरिएको राप्रपा नेपालले जनाएको छ ।

Post a Comment

 
Top