काठमाडाै ,साउन २७ ।
काठमाडाैकाे बाइस धारामा कलाकार ज्याति मगरमाथि रामधुलाइ भएकाे छ ।‘ रातो साडि रातै छ कलर,एक रात सुत्न १ हजार डलर’ भन्ने गितकाे छायांकन गर्न बुधबार उनीहरु २२धारा पुगेका थिए ।
बिहानै सुटिङ युनिट ज्योती मगर सहित काठमाडाैकाे २२ धारामा पुगेका थिए कोहि मेकअप गर्दै थिए त कोही क्यामरा फिट गर्दै थिए त्येतिकैमा स्थानिय महिला समुहको एक हुल सुटिड स्थलमा पुगे र ज्योतीको मेकप हेर्दै गुनगुन गर्दै गरे ।
ज्योती मगर मेकप सकेर क्यामरा तिर लम्किनै लागेको थिए के थिइन् स्थानिय महिला समुह लगायत अन्य ब्यक्तिहरूले पनि कपालमा समातेर लछार पछार गरे ।
ज्योती मगर रूदै दुई हात जोड्दै माफि मागिरहेको थियो तर उसको आवाज कसैले सुनेनन् र उ संगै आको सुटिङ युनिट पनि भागाभाग भयाे ।
नागरिक अावाजलाइ प्राप्त सूचना अनुसार ज्याेतिलाइ २२ धारा स्थित प्रहरी चौकिमा बुझाइएको छ ।
स्थानिय महिलाहरूले प्रहरी चौकिमै नारा बाजी गर्दै ‘ज्योती मगर मुर्दाबाद’‘दुध र मुत आउने ठॉउ देखाउन पाईदैन‘ ‘ज्योति र सिके रावतलाई देश निकाला गर’ भन्दै नाराबाजी गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment