काठमाडौं, साउन २८ – गएराती काठमाडौं
केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ । राती १ बजे ४९ मिनेटमा ४ रेक्टर
स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
योसँगै वैशाख १२ गते ७ दशमलव ८ रेक्टर
स्केलको भूकम्प गएपछि अहिलेसम्म ४ रेक्टर स्केल माथिको ३ सय ७६ भन्दा धेरै
पराकम्पन गैसकेका केन्द्रले जनाएको छ । विज्ञका अनुसार ठूलो भूकम्प पछि
साना पराकम्पन आउनु स्वभाविक हो ।
Post a Comment