३० साउन, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्कमा केही दिन देखि हराएका एक व्यक्ति झुन्डिएको अवस्थामा मृत फेला छन्  मृत्यु हुनेमा सन्धिखर्क बैंकरोड मार्गमा किराना पसल गर्दै आएका ५८ वर्षिय पदम रिजाल रहेको जनाएको  
गत बिहिवार बिहान देखि  बेपत्ता भएका रिजालको खोजी गर्दा शनिबार उनलार्इ फेला पारिएको थियो  मृत्युको कारण खुल्न सकेको छैन  रिजाल सन्धिखर्क नगरपालिका वार्ड नं. आमडाँडा स्थायी घर भई हाल सन्धिखर्कको हटारीमा सपरिवार बस्दै आएका थिए  शव परीक्षणका लागि सन्धिखर्क स्थित जिल्ला  अस्पतालमा राखिएको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको  


Post a Comment

 
Top