पछिल्लो समय सामाजिक सञ्जालको आक्रमणमा परेकी लोक गायिका ज्याति मगरको विषयलाई लिएर यस क्षेत्रका व्यक्तिबीच मात्रै नभएर सर्वत्र बहस सृजना भएको छ । तीज गीतको भिडियोमा गरेको मोडलिङको विषयलाई लिएर एक अग्रजले ब्लु फिल्म खेल्न समेत सुझाव दिएपछि लोकगायनको क्षेत्रमा निकै गर्मागर्मी बहस भइरहेको छ । यद्यपी उनको मोडलिङलाई लिएर पनि सामाजिक सञ्जालमा निकै नकारात्मक टिका टिप्पणी हुन थालेपछि मिडिया एनपीको टोलीले उनै ज्योति मगरसँग गरेको कुराकानी 

Post a Comment

 
Top