१९ भाद्र २०७२, शनिवार
अष्टमी , श्रीकृष्ण जन्माष्टमी/ गौरा पर्ब
- See more at: http://www.hamropatro.com/#sthash.DO0TwdUB.dpuf
१९ भाद्र २०७२, शनिवार अष्टमी , श्रीकृष्ण जन्माष्टमी/ गौरा पर्ब


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। - See more at: http://www.hamropatro.com/#sthash.DO0TwdUB.dpuf
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ। आँटेका काममा सहयोगीहरूले साथ दिनेछन् र थप हौसला मिल्नेछ। 
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शक्तिशाली व्यक्तिहरूसँग निकटता बढ्ने समय छ। सुरुमा व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ भने श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ। 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) राजनीति र नोकरीमा पनि प्रसिद्धि बढने समय छ। व्यवसायबाट सोचेको लाभ मिल्नेछ। अरूको मन जितेर अवसर हात पार्न सकिनेछ। 
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अप्ठ्यारो परिस्थितिमा गरिएको मेहनतले सामाजिक प्रतिष्ठा दिलाउन सक्छ। सामाजिक प्रतिष्ठा मिल्नेछ। गरेका कामको प्रशंसा हुनेछ। 
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रता र प्रेमको बन्धन पनि कसिन सक्छ। प्रयत्न गर्दा आफ्नो लक्ष्य पूरा हुनेछ। प्रतिद्वन्द्वीहरूलाई तह लगाउन सकिनेछ। 
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रेमसम्बन्ध प्रगाढ हुनेछ र आतिथ्यपूर्ण सम्मान पाइनेछ। व्यापारमा पनि फाइदै हुनेछ। रमाइलो यात्रा गर्ने अवसर समेत जुट्न सक्छ।  
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन। पढाई लेखाइमा सफलता मिल्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) लगनशीलताले काममा उत्साह जगाउनेछ। दिगो फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ। आकस्मिक खर्च बढ्न सक्छ। आफन्तबाट टाढिए पनि लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ। मन प्रसन्न रहनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापार व्यवसायमा फाइदा होला। काम गरेर अरूलाई आकर्षित गर्न सकिनेछ। अप्ठ्यारा चुनौतीहरूलाई पन्छाउने समय छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आर्थिक पक्ष सबल बन्नेछ। प्रेम र मित्रताको गाँठो कसिनेछ। टाढिएका सहयोगीहरूको हात लिन सकिनेछ। प्रतिस्पर्धीहरू पराजित होलान्। आर्थिक पक्ष सबल बन्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ। व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ। मन प्रसन्न रहनेछ । - See more at: http://www.hamropatro.com/#sthash.DO0TwdUB.dpuf
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आँटेका काम बिस्तारै भए पनि सम्पन्न हुनेछन। पढाई लेखाइमा सफलता मिल्नेछ। - See more at: http://www.hamropatro.com/#sthash.DO0TwdUB.dpuf



Post a Comment

 
Top