उनले भने ‘मेस्सीले सँधै भरी फुटबल त
खेलिरहन सक्दैनन् तर जती खेल्ने छन् त्यो बार्सिलोनाबाटै खेल्ने छन् । यसका
लागि अझै धेरै वर्ष छ ।’ १३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका
मेस्सीले सन् २००४ मा डेब्यु गरेका थिए ।
चार
पटकसम्म वर्ष खेलाडीको उपाधि जितेका मेस्सीले बार्सिलोनाको इतिहासमा सबै
भन्दा बढी गोल गर्नेमा आफ्नो नाम लेखाएका छन् । मेस्सीले बार्सिलोनाबाट
अहिलेसम्म तीन सय १७ वटा खेल खेलेका छन् । जसमा उनले २ सय ८६ गोल गरेका छन्
। उनले बार्सिलोनालाई अहिलेसम्म सात पटक ला लिगा, तीन पटक कोपा डेल रे तथा
चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन भूमिका निभाएका छन् ।
Subscribe to:
Post Comments (Atom)

Post a Comment