वीरगन्ज,भदौ २१ –  पर्साको वीरगन्जमा २ घण्टा कफ्र्यु हटाइएको छ ।  बिहान १० बजेदेखि १२ बजेसम्म कफ्र्यु हटेपछि वीरगन्जमा चहलपहल बढेको छ । स्थानीयबासिन्दा दैनिक उपभोग्य वस्तु खरिदका लागि घर बाहिर निस्किएका छन् ।
गएको १४ गतेदेखि कफ्र्यु लाग्दा वीरगन्जको जनजीवन कष्टकर बनेको छ ।

Post a Comment

 
Top